समाचार
भरतपुरस्थित नवदुर्गा साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न
चितवन । भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लि.को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा को अध्यक्षता, भरतपुर महानगर पालिका वडा नं ५ का वडा अध्यक्ष युद्ध प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा भरतपुर महानगरपालिका वडा नं १५, का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाको विशिष्ठ आतिथ्य...