अघिल्लो समाचार

सूचना
८८ दिन अगाडि
बुटवल स्थित नमुना महिला विकास साकोसको २०औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुटवल स्थित नमुना महिला विकास साकोसको २०औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न  

बुटवल । "उद्यमशीलता  र पारदर्शिता: सहकारीको प्राथमिकता" भन्ने मुल नारा सहित ६९औ राष्ट्रिय सहकारी दिवस तथा संस्थाको २०औ स्थापना दिवस विभिन्न कार्यक्रम सहित चैत्र १५ गते मनाएको छ । 

संस्थाका अध्यक्ष जमुना उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष एवम् एशियाली ऋण महासंघका कोषाध्यक्ष चन्द्र प्रसाद ढकालको  प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो भने उपाध्यक्ष उमा पोख्रेलले स्वागत मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो ।  

प्रमुख व्यक्तित्व ढकालले सहकारी संस्थाहरुले भोगिरहेको चुनौतीबारे प्रष्ट पार्दै सहकारी सञ्चालनमा सञ्चालक समिती ,कर्मचारी र शेयर सदस्यहरुको उतिकै महत्वपुर्ण भुमिका रहने बताउनुभयो । संस्थाले उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै उद्यमशीलता विकास तथा आर्थिक सशक्तिकरणमा समेत जोड दिनु पर्ने बताउदै जब सम्म सदस्य धनी बन्दैन तब सम्म संस्था धनी बन्न नसक्ने धारण राख्दै सदस्यको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । 

साकोसका सचिव मिना घर्तिले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाले विगत ४ बर्ष देखि सञ्चालन गर्दै आएको कार्यक्रम अन्तगर्त सस्थामा आवद्ध भएको १० बर्ष  र उमेरले ७० बर्ष पुग्नु भएका सदस्यहरुलाई पेन्सन सेवा दिदैँ आएकोमा यस बर्ष २२ जना सदस्यहरुलाई बार्षिक पेन्सन वितरण गरेको छ ।  साथै कुर्सी दौड प्रतियोगिता आयोजना गरि प्रथम,द्धितिय र तृतीय स्थान हासिल गर्ने सदस्यहरुलाई पुरस्कार प्रदान गरेको संस्थाको व्यवस्थापक मन्जु गोदारले जानकारी दिनुभयो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप