निरिक्षण अनुगमन (स्क्यान) अभिमुखिकरण कार्यक्रमलाई तिब्र पार्दै नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निरिक्षण अनुगमन (स्क्यान) अभिमुखिकरण कार्यक्रमलाई तिब्र पार्दै नेफ्स्कून

सहकारी ऐन २०७४ को दफा ९९ बमोजिम नियमित निरिक्षण तथा अनुगमन सम्बधि व्यवस्था मुताबिक ३८औं स्थापना दिवसको दिन सार्वजनिक गरिएको नियमित निरिक्षण अनुगमन (स्क्यान) अभिमुखिकरण कार्यक्रम पोखरा पार्टि प्यालेसमा सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको समन्वयमा नियमित निरिक्षण अनुगमन स्क्यान अभिमुखिकरण कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रमको सहजिकरण गर्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघ÷संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न,स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेसन तथा कब्र्स गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन सक्षमता विकासका लागि नयाँ कार्यक्रम  (SCAN)  ल्याएको जानकारी गराउँदै यसको भरपुर फाईदा उठाउन सहकारीहरुलाई अनुरोध गर्नु भएको थियो ।

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सहकारीका समसामयिक वस्तुस्थिति र सहकारी नियमन प्राधिकरणको संस्था दर्ता प्रक्रियाका बारेमा तथा कार्यक्रममा साकोसका व्यवस्थापकहरुबाट उठेका प्रश्नहरुको उत्तर दिनुभएको थियो ।  
व्यवसाय प्रमुख सुरज चालिसेले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेफ्स्कूनका संचालक कमला गिरी लगाएत  ३५ वटा सस्थाबाट ६० जनाको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१५ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१५ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप