यसरी मनाउँदैछ भारतले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यसरी मनाउँदैछ भारतले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ 

एजेन्सी । छिमेकी मित्रराष्ट्र भारतले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ भव्य रुपमा मनाउँदैछ । भारतीय गृह तथा सहकारी मन्त्री अमित शाहले हिजो महाराष्ट्रको मुम्बईमा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का लागि तय गरिएका कार्यक्रमहरु सार्वजनिक गर्नुभयो ।

भारतीय सहकारी मन्त्रालयले १२ महिनाको कार्यक्रमहरुसहितको क्यालेन्डर तय गरेको जानकारी गराउनुभयो । हिजो उक्त क्यालेन्डर विमोचनसँगै कार्यक्रमहरु लागू भएको सहकारी मन्त्री शाहले बताउनुभयो । उक्त क्यालेन्डर अनुसार वर्षभरि विभिन्न प्रवर्धनात्मक कार्यक्रमरु, सहकारी सम्मेलन, सेमिनार, गोष्ठी, प्रतियोगिताहरु आदि आयोजना गरिनेछन् । यसैगरी, सहकारी सम्बन्धी विभिन्न कार्यालयहरुको स्थापना, सहकारीसम्बन्धी श्रव्यदृश्य सामाग्रीहरुको उत्पादन तथा प्रचारप्रसार आदि गरिने मन्त्री शाहले उल्लेख गर्नुभयो ।

यो एक वर्षको कार्यक्रमले भारतीय सहकारी अभियानलाई थप उचाइमा पुर्याउने विश्वास सहकारी मन्त्री अमित शाहले व्यक्त गर्नुभयो । सहकारी क्षेत्रको विस्तार, पहुँचको वृद्धि, कारोबारको वृद्धि, पारदर्शिता वृद्धि जस्ता विषयमा वर्षभरिका कार्यक्रमले जोड दिएको उहाँले जानकारी गराउनुभयो ।

३१ डिसेम्बर २०२५ भित्र भारतीय सहकारी अभियान समान समावेशी रुपमा विकसित हुने दाबी प्रस्तुत गर्नुभयो । उहाँले सहकारीहरुबीच सहकार्यलाई जोड दिइने बताउँदै सबै कार्यक्रमहरुमा उत्साहपूर्ण सहभागिताको लागि आग्रह समेत गर्नुभयो ।

स्मरणीय छ, सन् २०२४ नोभेम्बर २५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक भव्य समारोहबीच अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को विधिवत शुभारम्भ भएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप