कबाडी संकलकहरु मिलेर सहकारी !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कबाडी संकलकहरु मिलेर सहकारी !

कबाडी संकलन गर्नेहरुको सहकारी भन्दा पाठकहरुलाई अनौठो लाग्न सक्छ । तर, भारतको अहमदाबादमा पुराना थोत्रा सामान संकलन गर्ने काममा खटिएका कबाडीहरु संगठित भएर सहकारी स्थापना गरेको इतिहास छ । र, यो सहकारीले उदाहरणीय काम पनि गरेको छ । यसको इतिहास पनि धनी छ ।

सन् १९८६ मा स्थापना भएको श्री सौन्दर्या सफाइ उत्कर्ष महिला सेवा सहकारी मण्डली यस्तो सहकारी हो जसका सदस्यहरु कुनै समय कबाडीको काम गर्दथे । कष्टपूर्ण काम, सामाजिक विभेद र श्रम शोषणले आजित भएका महिलाहरु मिलेर सरसफाइ सेवा उपलब्ध गराउने सहकारी स्थापना गरेका हुन् । उक्त सहकारीले सरसफाइ गर्ने कामलाई सौन्दर्य र आत्मसम्मानको पेशाका रुपमा स्थापित गरेको छ । सबै हिसाबले पिछडिएका र बिर्सन लायक विगत भएका ४० महिलाहरु मिलेर यो सहकारी स्थापना गरेका हुन् । उनीहरु अहिले कवाडीबाट 'प्रोफेशनल हाउसकिपर्स' बनेका छन् र समाजमा प्रतिष्ठित पनि छन् असल र उदाहरणीय कर्मका कारण । उनीहरुको सहकारीलाई भारतमा लोकप्रिय सेवा सहकारीले सहयोग गरेको छ । अहिले यो सहकारीले ४५ वटा संस्थाहरुलाई सफाइ तथा हाउसकिपिङ सेवा उपलब्ध गराउँदै आएको छ । यो सहकारीको वार्षिक कारोबार भारतीय रुपैयाँ १ करोड बढी छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप