अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४
सहकारीमार्फत समृद्धिका लागि ‘एक्सन एजेण्डा’ जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमार्फत समृद्धिका लागि ‘एक्सन एजेण्डा’ जारी

काठमाडौं । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४ ले सहकारीमार्फत समृद्धिका लागि कार्यसूची एक्सन एजेण्डा जारी गरेको छ । विश्वव्यापी साझा चुनौतीहरुको सामनाका लागि सबै सरोकारवालाहरुको सहभागितामा असमानता, जलवायु संकट, आर्थिक अस्थिरता, युद्ध तथा अशान्ति, खुम्चिदो नागरिक अधिकारका पक्षमा सहकारीले आवाज बुलन्द गर्नुपर्ने भन्दै सम्मेलनले साझा ऐक्यबद्धता जनाएको हो ।

‘सहकारी भविष्यका लागि नयाँ दिल्ली एक्सन एजेण्डाः सबैका लागि समृद्धि’ नाम दिइएको उक्त एजेण्डाका ४ वटा मुख्य स्तम्भ रहेका छन् । 
१. सहकारी परिचयमा जोड
२. नीतिगत, कानूनी एवम् उद्यमशील पारिस्थितिक प्रणाली   
३. बलियो नेतृत्व विकास 
४. दिगो ‘सहकारी भविष्य’ निर्माण 

यी एजेण्डाहरुको पूर्ण कार्यान्वयनका लागि आईसीएले सबै सम्वद्ध पक्षहरुलाई आग्रह गरेको छ । नयाँ दिल्ली अन्र्राष्ट्रिय सहकारी सम्मेलनले यी एजेण्डा कार्यान्वयनका लागि मुख्य ७ सरोकारवालाहरु रहेको निचोडसहित प्रत्येक सरोकारवालाको अपेक्षित भूमिकाका सम्बन्धमा पनि विस्तृतमा उल्लेख गरेको छ ।

आईसीएले सहकारीमार्फत समृद्धि हासिल गर्ने दिशामा सहकारी संस्थाहरु, समुदाय, नागरिक समाज, निजी क्षेत्र, विचार प्रवर्तकहरु, सरकारी तथा नीति निर्माताहरु र बहुराष्ट्रिय कम्पनीहरु गरी सात निकायको भूमिका उल्लेख्य रहने जनाएको छ । 

संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकरी वर्ष २०२५ को औपचारिक सुरुवात भएको परिप्रेक्ष्य तथा अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा सहभागी विश्व सहकारी अभियानले सहकारीमार्फत समृद्धिको सपना लक्ष्य पूरा गर्न सामाजिक न्याय, दिगो शान्ति र समृद्धिका दिशामा मिलेर काम गर्ने साझा प्रतिबद्धता जाहेर गरेका हुन् । नोभेम्बर २५ मा सुरु भएको सम्मेलन नोभेम्बर २७ मा सम्पन्न भएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप