कमलामाई नगरपालिकाको दश वर्षे सहकारी रणनीति योजना तयार गर्दै नेफ्स्कून 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कमलामाई नगरपालिकाको दश वर्षे सहकारी रणनीति योजना तयार गर्दै नेफ्स्कून 

काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको दश वर्षे सहकारी रणनीति योजना निर्माण नेफ्स्कूनको प्राविधिक सहजीकरणमा हुने भएको छ । नेफ्स्कूनले स्थानीय तहसँगको समन्वयमा अघि बढाएको आधारशिला कार्यक्रम अन्तर्गत कमलामाई नगरपालिकाको दीर्घकालिन सहकारी रणनीतिक योजना निर्माणमा प्राविधिक सहजीकरण गर्न लागेको हो ।

सोही सन्दर्भमा नगरपालिका अन्तर्गत भूमि व्यवस्था तथा सहकारी ईकाइ प्रमुख मुकेश तामाङको संयोजकत्वमा कमलामाईस्थित सहकारी संस्थागत संघहरुसँग छलफल गरिएको छ । उक्त अवसरमा सहकारी ईकाइ प्रमुख तामाङ, जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइराला, जिल्ला बचत संघका उपाध्यक्ष मोहन श्रेष्ठ, नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदी लगायते रणनीतिक योजनामा समावेश गर्नुपर्ने विषय, पूर्व तयारी तथा अन्य विषयममा धारणा राख्नुभएको नेफ्स्कून स्थानीय कार्यालय इन्चार्ज श्याम बुढाथोकीले जानकारी गराउनुभयो । 

कमलामाई नगरपालिकाका सहकारीहरुको जागरण, प्रवर्धन, विकास र सञ्जालीकरणका लागि नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत महत्वपूर्ण टेवा पुगेको छ । नगरपाकिकाले पनि आधारशिला कार्यक्रमलाई महत्वका साथ अघि बढाएको सन्दर्भमा दीर्घकालीन रणनीतिक योजना निर्माणको लागि पनि नेफ्स्कूनको प्राविधिक सहजीकरण उपयुक्त हुने निधो नगरपालिकाले गरेको हो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप