सहकारीसँग हातमा हात मिलाएर अघि बढ्न तयार छौंः मन्त्री तामाङ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीसँग हातमा हात मिलाएर अघि बढ्न तयार छौंः मन्त्री तामाङ

कैलाली । सुदूर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले हरतरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेफ्स्कूलने आज कैलालीको धनगढीमा आयोजना गरेको ‘साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान’ कार्यक्रमका प्रमुख अतिथि तामाङले राज्यको निकाय सहकारीसँग हातमा हाल मिलाएर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले सञ्जाल निर्माण तथा सेवाहरुको सबलीकरणसम्बन्धी नेफ्स्कूनको अभियानमा आफ्नो सरकारको साथ, समर्थन र पूर्ण सहयोग रहने बचनबद्धता समेत व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका गतिविधिहरु सहकारीलाई सुशासित र मर्यादित बनाउने दिशामा एकदमै सकारात्मक र सहयोगी भएको भन्दै संघसँगको सहकार्यमा सरकार अघि बढ्ने मन्त्री तामाङले बताउनुभयो । नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूर पश्चिम प्रदेशका सहकारी रजिष्ट्रार गोकुल बोहराले सहकारीका विषयमा आफ्नो कार्यालय संवेदनशील भएको बताउँदै प्रदेशका सहकारीहरुलाई सुशासित, मर्यादित र विश्वसनीय बनाउने काममा लागिपरेको जानकारी गराउनुभयो । उहाँले आफुले सहकारीको विषयमा गम्भीर भएर अध्ययन गर्दै यसमार्फत आर्थिक सामाजिक विकासका कार्यक्रमहरु प्रभावकारी सञ्चालन गर्न सकिने सम्भवना व्यक्त गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक माधवप्रसाद जोशी, नेफ्स्कून फिल्ड ब्यबस्थापन उपसमिति सदस्यहरु, स्थानीय सहकारी अभियन्ताहरु आदिको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमिल्सनाले गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप