कपिलवस्तुका आधा दर्जन सहकारी एकीकृत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कपिलवस्तुका आधा दर्जन सहकारी एकीकृत

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका विभिन्न प्रकृतिका आधा दर्जन सहकारी संस्थाहरुबीच एकीकरण भएको छ । नगरका कृषि बहुउद्देश्यीय सहकारी, श्री अभियान कृषि सहकारी, सिनर्जी बचत तथा ऋण सहकारी, घरघरमा बचत तथा ऋण सहकारी, उज्ज्वल महिला कृषि सहकारी र बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाबी एकीकरण भएको हो । नगर प्रमुख मंगलप्रसाद थारुले एकीकरण पछि प्रमाण पत्र दिनुभएको छ । एकीकरण प्रमाण पत्र बितरण कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, सहकारी संस्थाहरुबीचको एकीकरण कार्यक्रम संयोजक लक्ष्मण बेल्वासे लगायत बाणगङ्गा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो । एकीकृत संस्थाको नाम सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राखिएको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप