एक्सेस आबद्ध साकोसहरुमा व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस आबद्ध साकोसहरुमा व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला सम्पन्न

कठमाडौं, ७ भदौ । एशियाली ऋण महासंघ–अकूको सहजिकरणमा नेपालमा एक्सेस कार्यक्रममा आबद्ध साकोसका सञ्चालकहरु तथा व्यवस्थापन प्रमुख, बरिष्ठ कर्मचारीहरुको सहभागितामा कोभिड–१९ ले पारेको प्रभाव र व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धमा भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव, जोखिम दोहोरिने सम्भावना एवं समयका आधारमा जोखिमको स्तर निर्धारण, चुनौतीपूर्ण व्यावसायिक सम्बन्धहरुको निरन्तरता आदि विविध विषयमा छलफल भएको थियो ।

३ दिनसम्म सञ्चालन भएको कार्यशाला गोष्ठीमा सदस्यको तिर्न सक्ने सक्षमता मापन एवं विश्लेषण, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत , स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्य ढाँचामा परिवर्तन, सुशासन एवं कानुनी परिपालनाको सुनिश्चितता जस्ता विविध पक्षहरुको सर्वेक्षण एवं विश्लेषण सम्बन्धि ज्ञान सिपको सिकाई एवं अभ्यास भएको थियो ।

२७ वटा साकोस एवं छाता संगठन नेफ्स्कूनबाट गरी ५८ जनाको सहभागिता रहेको सो कार्यशाला गोष्ठीलाई एशियाली ऋण महासंघबाट प्रमुख कार्यकारी अधिकृत ईलेनिता सानरोके (लेनी), प्रमुख प्राविधिक सल्लाहकार रञ्जित हिताराची, र अष्ट्रेलियास्थित म्युचुअल बैंक क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत मार्क वर्थिङटोनले सहजिकरण गर्नुभएको थियो । सहभागीहरुले आ–आफ्नो संस्थाको व्यवसाय निरन्तरता योजना निर्माण गरी भदौ २७ गतेभित्र पेश गर्ने कार्य योजना रहेको छ । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२० घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप