समाचार
कलंकी स्थित अखण्ड साकोस स्क्यान कार्यक्रममा आबद्ध
कलंकी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी संस्थाहरूका लागि सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा काठमाडौं महानगरपालिका–१४, कलंकी स्थित अखण्ड बचत तथा ऋण सहकारी संस्था लि. पौष २४ गते औपचारिक रूपमा आबद्ध भएको छ।
नेफ्स्कूनको स्क्यान कार्यक्रमले सहकारी संस्थामा उत्पन...