रमाइलो जनएकता साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रमाइलो जनएकता साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

मोरङ । रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को स्क्यान नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा पौष २२ गते आबद्धता जनाएको छ । 

सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन गर्न र बिभिन्न समयमा नियमनकारी निकायहरुबाट दिईएका निर्देशनहरु पालनाका लागि संघले ३८ औं स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । समुदायमा आधारित रहेको र एक्सेस कार्यक्रममा लामो समयदेखि अभ्यास गरिरहेको साकोसको मुख्य कार्यालय रमाइलोमा र सेवाकेन्द्र दलेलिमा रहेको छ ।

साकोसको तर्फबाट साकोसका अध्यक्ष  त्रिभुनाथ फुयाल,सचिव राजेश कार्की, संचालक सदस्य सुनिल पराजुली, सह ब्यवस्थापक पवित्रा खतिवडा र ब्यवस्थापक कृष्ण कुमारी अधिकारी र संघको तर्फबाट सदस्य सेवा बिभागका बिभागिय प्रमुख दुर्गा प्रसाद ढकाल, कार्यक्रम अधिकृत मुकेश दाहाल र अनुगमन सहायक डिल्लिराम तिम्सिनाको सहभागीता रहेको थियो । साकोसहरुको  थप गुणस्तर सुनिश्चितताका साथै जोखिमहरुको निराकरणका लागि यो कार्यक्रम ल्याईएको हो । साकोसका अध्यक्ष त्रिभुनाथ फुयालले बजार जोखिम, संचालन तथा सुशासन जोखिम,ऋण जोखिम, तरलता जोखिम, बित्तिय जोखिम र कानुनि जोखिमका बिषयहरु न्युनिकरणका लागि स्क्यान कार्यक्रमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयको छ  ।
 
भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

५६ मिनेट अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२० घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

५६ मिनेट अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप