समाचार
श्री युवा साकोसमा नेफ्स्कूनको दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
भक्तपुर । सहकारी क्षेत्रमा सुशासन र सदस्यको बचत सुरक्षालाई मुख्य चुनौतीका रूपमा हेरिँदै आएको सन्दर्भमा भक्तपुरको चाँगुनारायण न. पा. ६ खरिपाटी स्थित श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत असार २ गते स्थलगत सुपरीवेक...