समाचार
भक्तपुर जिल्ला बचत संघको चार वर्षीय व्यावसायिक योजना निर्माणः ५० प्रतिशत स्रोत बृद्धिको लक्ष्य
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले त्रिवर्षीय आर्थिक समिक्षा प्रस्तुत गर्दै ६३ प्रतिशतले स्रोत बृद्धि भएको जनाएको छ । गत बर्षका तुलनामा यस आ.व. ०७८/०७९ मा ६३ प्रतिशत स्रोत बृद्धि भई संघको कुल वासलात १ अर्व ६९ करोड ४९ लाख भएको र अनुमानमा ८८ प्रतिशतले प्रगति भएको विवरण संघका कोषाध्यक्ष कान्छाभक्त घजुले प्रस्...