समाचार
जिल्ला बचत संघ नवलपरासी (वसुपू) को २९औं वार्षिक साधारण सभा सम्पन्न
कावासोती । जिल्ला बचत तथा ॠण सहकारी संघ लि.नवलपरासी (वसुपू) को २९ औ वार्षिक साधारण सभा संघका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता, नेफ्स्कूनका संचालक सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ लि, नवलपरासी (व सु पूर्व) का अध्यक्ष तिलक प्रसाद पराजुलीको विशिष्ट आतिथ्यतामा विभिन्न प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ । ...