जिल्ला बचत संघ मकवानपुरको अध्यक्षमा पुनः कल्पना श्रेष्ठ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ मकवानपुरको अध्यक्षमा पुनः कल्पना श्रेष्ठ

हेटौंडा । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अध्यक्षमा कल्पना श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । श्रेष्ठले ७९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा मिनाकुमारी चौंरेले विजयी हुनुभयो । चौंरेले ८२ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा विरेन्द्रप्रसाद ढुङ्गाना ७५ प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी हरिप्रसाद पौडेलले ४३ मत प्राप्त गर्नुभयो । सहसचिव विजयबहादुर बस्नेत विजयी हुनुभयो । बस्नेतले ६८ मत प्राप्त गर्दा चुडामणी रुपाखेतीले ४४ मत प्राप्त गर्नुभयो ।  यसैगरी कोषाध्यक्ष पदमा विष्णुमाया लामा ८० मत प्राप्त गरी निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी ध्रुवप्रसाद देवकोटाले ३८ मत प्राप्त गर्नुभयो । त्यस्तै सदस्यहरुमा शर्मिला महत, सिताराम दाहाल, फणिन्द्रनाथ सुवेदी, शंकर कालाखेती, हिमाल पौडेल, यशोदा पराजुली, जुना दंगाल, जानुका चौधरी विजयी हुनुभएको छ । संघको लेखा समिति संयोजकमा मिठाराम दहाल ६७ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी लेखासमिति सदस्यमा कृष्ण विडारी ५१ मत र सचिता भट्टराई ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । कल्पना श्रेष्ठको अध्यक्षतामा भएको सभामा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथि रहनुभएको थियो । 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

५ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप