समाचार
बंगलादेशको सीसीयूएलबी टोलीद्वारा कास्कीको जनसेवा साकोस भ्रमण
पोखरा । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ सीसीयूएलबीको नेपाल भ्रमण टोलीलाई पोखरा महानगरपालिका १९, पुरुन्चौरस्थित जनसेवा साकोसले स्वागत गरेको छ ।
जनसेवा साकोसका कार्यबाहक अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित अतिथि सत्कार तथा अन्तरक्रिया कार्यक्रममा सीसीयूएलबीको भ्रमण टोली, साकोसका पुर्व अध्यक्षहरु, सञ्चालक स...