समाचार
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरी– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सुनसरी सदस्य सेवा कार्यालय, इटहरीको आयोजनामा एक दिवशीय पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न भएको छ। कार्यक्रम संघका सञ्चालक सदस्य तथा सुनसरी सदस्य सेवा कार्यालय संयोजक लक्ष्मी सापकोटाको अध्यक्षतामा असोज २७ गते सम्पन्न भएको हो
सहकारी संस्थाले दीर्घकालीन स...