समाचार
पाल्पामा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम सप्पन्न
पाल्पा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र जिल्ला बचत संघ पाल्पाको समन्वयमा अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम मंसिर ९ गते पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख व्यक्तित्व नेफ्स्कूनका अध्यक्ष चन्द्र...