जनहितकोष साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न: सुशासन र जोखिम न्यूनीकरणमा जोड 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनहितकोष साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न: सुशासन र जोखिम न्यूनीकरणमा जोड 

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनामा अभिवृद्धिका लागि अघि बढाएको स्क्यान कार्यक्रम अन्तर्गत जनहितकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण मंसिर ७ गते सम्पन्न गरेको छ ।

सुपरिवेक्षणको उद्देश्य:
प्रोवेशन कार्यक्रममा आवद्ध रहेको यस संस्थाको स्तरीकरणका लागि नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण गरिएको हो । सुपरिवेक्षणले संस्थाको समग्र आर्थिक अवस्था र उपलब्ध सेवा सुविधाको जाँच गर्नुका साथै निम्न मुख्य विषयहरूमा केन्द्रित रहेर कार्य गरेको थियो:

  • कार्यालय व्यवस्थापन 
  • शेयर र बचत व्यवस्थापन 
  • नियामकिय व्यवस्था परिपालना 
  • ऋण जोखिम व्यवस्थापन 

संस्थाको वर्तमान स्थिति:
रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका ६, खिम्तीमा अवस्थित जनहितकोष साकोसको कार्यक्षेत्र लिखु तामाकोशी गाउँपालिकापालिकाको वडा नं ३, ४, ५, ६ र ७ तथा मन्थली नगरपालिकाको वडा नं ११,१२, १३ एवम् गोकुलगंगा गाउँपालिकाको वडा नं ६ रहेको छ । हाल यस संस्थामा  ४४०५ सदस्य र कुल सम्पत्ति ३१ करोड रहेको जनाइएको छ ।

सुधार योजना र कार्यान्वयन प्रतिबद्धता:
स्थलगत सुपरिवेक्षण सम्पन्न भए पश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको सञ्चालक समिति र व्यवस्थापन समक्ष सहजीकरण गरी छलफल गर्नुभएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।
 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

८ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

२ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

३ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

७ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप