समाचार
घर आँगन नियमित साकोस महोत्तरीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
महोत्तरी । घर आँगन नियमित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महोत्तरीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले पौष २३ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।
सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितता गर्ने उद्देश्यले नेफ्स्कूनले सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षणलाई प्रभावकारी रूपमा...