समाचार
चितवन स्थित कृषक उपकार साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन । चितवन भरतपुर माडि नगरपालिका २ चितवन स्थित कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लि. (नेफ्स्कून) द्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण वैशाख २१ गते सम्पन्न भएको छ ।
संघले सुपरिवेक्षणमा सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस...