समाचार
सिको साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सञ्चालन
बर्दिया । सिको बतच तथा ऋण सहकारी संस्था लि.का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम शनिवारबाट सुरु भएको छ । साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले गर्नुर्भएको थियो ।
तालिम उद्घाटन सत्रमा लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्राल...