समाचार
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न
दोलखा । कालिन्चोक गाउँपालिका ८, दोलखा स्थित कालिनाग बचत तथा ऋण सहकारी सस्था लि.(नेफ्स्कून) ले सञ्चालन गरेको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै दोस्रो स्थलगत सुपरीवेक्षण असार ०६ गते सम्पन्न भएको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्...