समाचार
पौरखी साकोसमा पुनः सालिकराम कोइरालाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित
कावासोती । नवलपरासी (ब.सु.पूर्व) कावासोती नगरपालिकामा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट पुनः सालिकराम कोइरालाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिवार आयोजित एक कार्यक्रमका बीच साकोसले नव निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई प्रमाणपत्र वितरण तथा गोपनियताको...