समाचार
हाम्रो गौरब र बेगनास ताल नगरी साकोसका लागि नेतृत्व क्षमता विकास तालिम
कास्की । कास्कीका हाम्रो गौरब बचत तथा ऋण सहकारी संस्था लि. र बेगनास ताल नगरी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई साकोसका नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति एवम् उपसमितिहरुको लागि नेतृत्व क्षमता विकास तालिम कास्कीको तालचोकमा पुष २७ गते सम्पन्न भएको छ ।
तालिममा सहकार...