कास्की । तोडा बचत तथा ऋण सहकारी संस्था लि. कास्की महानगरपालिका ०८, नेफ्स्कूनद्धारा संचालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रमको लागि स्थलगत सुपरिवेक्षण असार १२ र १५ गते सम्पन्न भएको छ ।
असार १२ र १५ गते भएको सुपरिवेक्षणमा नेफ्स्कूनले सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन अघि बढाएको हो ।
संस्थाको स्तरीकरणका लागि बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काद्धारा स्थलगत रुपमा दिएको सुझाबलाई सुधारउन्मुख हँुदै जाने प्रतिबद्धता साकोस पक्षबाट व्यक्त भएका छ ।
१५ घण्टा अगाडि
१५ घण्टा अगाडि
१६ घण्टा अगाडि
१६ घण्टा अगाडि
१६ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
१६ घण्टा अगाडि
९ दिन अगाडि