स्क्यान कार्यक्रम अन्तर्गत एकीकृत फ्रेण्डसिप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत एकीकृत फ्रेण्डसिप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

दोलखा ।  जिरी नगरपालिका, ०५ दोलखा स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी सस्था लि. को नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण असार १५ गते सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण अघि बढाइएको हो । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, सस्थामा रहेका भाखा नाघेका ऋणको कानूनी प्रक्रियामा जाने बिषय तथा संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ ।

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत राजन सुबेदी साकोसका संचालक समित तथा प्रमुख कार्यकारी अधिकृत तथा उच्च ब्यबस्थापन सहितको उपस्थिति रहेको थियो ।  स्थलगत सुपरिवेक्षणमा विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नीतिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाब हरूलाई आगामी संचालक समितिको बैठकमा बृहत छलफल गरी क्रमश कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त भएको छ ।
 
भर्खरै
कास्की स्थित तोडा साकोसको स्थलगत सुपरिवेक्षण 
कास्की स्थित तोडा साकोसको स्थलगत सुपरिवेक्षण 

१४ घण्टा अगाडि

निजगढमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
निजगढमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

१५ घण्टा अगाडि

सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

सदस्यहित र सुशासनको मूल्याङ्कन गर्न नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सदस्यहित र सुशासनको मूल्याङ्कन गर्न नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१५ घण्टा अगाडि

हाम्रो चित्रवन साकोसमा एक्सेसका सूचकमा छलफल
हाम्रो चित्रवन साकोसमा एक्सेसका सूचकमा छलफल

१५ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत अष्टलक्ष्मी साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत अष्टलक्ष्मी साकोसको स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

मर्चुवारमा नेफ्स्कूनको अभिमुखिकरणः सहकारीलाई दिगो बनाउन संस्थागत विकास र सुशासनमा जोड
मर्चुवारमा नेफ्स्कूनको अभिमुखिकरणः सहकारीलाई दिगो बनाउन संस्थागत विकास र सुशासनमा जोड

२ दिन अगाडि

किसान साकोस नवलपुरमा एक्सेसका सूचकहरुमा छलफल
किसान साकोस नवलपुरमा एक्सेसका सूचकहरुमा छलफल

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

३ दिन अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

६ दिन अगाडि

कास्की स्थित तोडा साकोसको स्थलगत सुपरिवेक्षण 
कास्की स्थित तोडा साकोसको स्थलगत सुपरिवेक्षण 

१४ घण्टा अगाडि

सदस्यहित र सुशासनको मूल्याङ्कन गर्न नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सदस्यहित र सुशासनको मूल्याङ्कन गर्न नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ दिन अगाडि

चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

पाठकबाट थप