सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

चितवन । बचत ऋण सहकारी संस्थाहरुको अन्तराष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस अन्तर्गत चितवन खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा असार १३ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ । 

असार १२ र १३ गते दुई दिनसम्म भएको सुपरिवेक्षणमा सफ्टवेयरमा User ACCESS Control नियामकीय अनुकूलन, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नियामकबाट जारी भएका मापदण्डहरुको कार्यान्वयन, सञ्चालक समितिका Fit and Proper, भाखा नाघेको ऋण असुली,  भौतिक सुरक्षा व्यवस्थापन लगायतका विविध विषयहरुमा छलफल गरिएको छ । 

सुपरिवेक्षण पश्चातको छलफलका क्रममा संस्थाका अध्यक्ष लालुप्रसाद दाहालले एक्सेस सुपरिवेक्षणले संस्थाको दीगो विकासका लागि मार्गदर्शन गरेको, संस्थाले पालना गर्नुपर्ने नियामकीय मापदण्डहरु र यसको गम्भिर्यता बुझ्न सहज भएको बताउनुभयो । एक्सेस स्थलगत अन्वेषण एवम परामर्श संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

भर्खरै
हाम्रो चित्रवन साकोसमा एक्सेसका सूचकमा छलफल

२ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत अष्टलक्ष्मी साकोसको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

मर्चुवारमा नेफ्स्कूनको अभिमुखिकरणः सहकारीलाई दिगो बनाउन संस्थागत विकास र सुशासनमा जोड

किसान साकोस नवलपुरमा एक्सेसका सूचकहरुमा छलफल

स्क्यान कार्यक्रम अन्तर्गत जनसचेतन साकोसको स्थलगत अनुगमन

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

२ दिन अगाडि

चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
हाम्रो चित्रवन साकोसमा एक्सेसका सूचकमा छलफल
हाम्रो चित्रवन साकोसमा एक्सेसका सूचकमा छलफल

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

२ दिन अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

८ दिन अगाडि

पाठकबाट थप