नेपाल र भारतबीच सहकारी सहकार्यका नयाँ आयामहरुको खोजी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल र भारतबीच सहकारी सहकार्यका नयाँ आयामहरुको खोजी 

काठमाडौं । नेपाली सहकारी अभियानकर्मीहरुले भारतीय सहकारिता मन्त्रालयका उच्च अधिकारीहरुसँग भेट गरी दुई मुलुकको सहकारी अभियानबीच सहकार्यका नयाँ सम्भावनाहरु पहिल्याउने विषयमा छलफल गर्नुभएको छ । दुई मुलुकबीचको सहकारी अभियानलाई थप सशक्त बनाउँदै पारस्परिक हित अभिवृद्धिका लागि नयाँ आयामहरु खोजी गर्न आज सौहादपूर्ण छलफल भएको हो । 

भारतमा आयोजित अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा सहभागी हुन नयाँ दिल्लीमा रहेको नेपाली सहकारी अभियानको टोलीले सहकारिता मन्त्रालयका अतिरिक्त सचिव पंकज कुमार बंशल तथा निर्देशक दिनेश कुमार वर्मासँग आज भेटवार्ता गरेको हो ।  

वंशल मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) का प्रबन्ध निर्देशक हुनुुहुन्छ ।  भारतीय संसदले सन् १९६३ मा स्थापना गरेको एनसीडीसी सहकारिता मन्त्रालय अन्तर्गतको निकाय हो । नेपाल र भारतको युगौंदेखिको सम्बन्धलाई सहकारीको माध्यमबाट थप प्रगाढ बनाउने विषयमा छलफल भएको हो । 

छलफलमा पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा.खगराज अधिकारी, राष्ट्रिय सहकारी बैंककी सञ्चालक अमृता सुब्बा, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा लगायत सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप