अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन अपरान्ह ३ बजे 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन अपरान्ह ३ बजे 

एजेन्सी । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४ को औपचारिक उद्घाटन आज स्थानीय समय अनुसार अपरान्ह ३ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ । उक्त अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले UN International Year of Cooperatives-2025 को ओपचारिक घोषणा गर्नुहुनेछ ।

उक्त कार्यक्रममा भुटानी प्रधानमन्त्री, संयुक्त राष्ट्र संघीय उच्चप्रतिनिधिहरु,आईसीएका अध्यक्ष, भारतीय गृह तथा सहकारी मन्त्री अमित शाहसँगै विभिन्न मुलुकको सहकारी अभियानका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

यसैगरी, रोचडेल पायोनियर्स अवार्ड पनि आजै घोषणा गरिने छ । आज साँझ ८ बजे सहभागीहरुको सम्मानमा सम्मेलनको मुख्य आयोजक इन्डियन फामर्स फर्टिलाइजर कोअपरेटिभ (इफ्को) ले रात्रीभोजको कार्यक्रम राखेको छ । सम्मेलन ३० नोभेम्बर सम्म चल्नेछ । यस दौरान सम्मेलनका लागि नयाँ दिल्लीस्थित भारत मण्डपलाई आकर्षक रुपमा सजिसजाउ गरिएको छ । आईसीए स्थापनाको १ सय ३० वर्षपछि पहिलो पटक भारतमा आयोजना हुने सम्मेलन २०२४ को थिम Cooperatives Build Prosperity For All रहेको छ ।

आईसीएको प्रत्यक्ष सदस्य नेफ्स्कूनसँगै राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी विकास बोर्ड एवम् संचारकर्मीहरुको टोली पनि नयाँ दिल्ली पुगिसकेको छ । नेफ्स्कूनबाट सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक शोभकुमारी राउत तथा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा सहभागी हुनुहुन्छ ।

सम्मेलनको दौरान आईसीएको वार्षिक साधारण सभा पनि आयोजना हुँदैछ । यसबाहेक सहकारी अभियानका थुप्रै समसामयिक विषयमा छलफलसहित निष्कर्ष निकालिने कार्यक्रम छ । खासगरी दिगो विकासको लक्ष्य २०३० प्राप्तिमा विश्व सहकारी अभियानको भूमिकालाई केन्द्रमा राखेर सम्मेलनमा छलफल हुनेछ ।

भर्खरै
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१४ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२० घण्टा अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५८ दिन अगाडि

पाठकबाट थप