सुर्योदय साकोसको १८ र्औ वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्योदय साकोसको १८ र्औ वार्षिक साधारण सभा सम्पन्न

सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं ६ मा अवस्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि. को १८ र्औ वार्षिक साधारण सभा असोज १० गते सम्पन्न भएको छ ।

सभाको उद्घाटन मधेश प्रदेशका सांसद तथा साकोसका पूव अध्यक्ष जवाहार लाल कुशवाहा र साधारण सभामा उपस्थित जेष्ठ नागरिक सदस्य ललित बहादुर खड्काले गर्नु भएको थियो ।

कार्यक्रममा सहकारी विकास बोर्डका पूर्व निर्देशक शिव घिमिरे र नेफस्कूनका सदस्य सेवा कार्यालय प्रमुख महेश बराल लगायतको उपस्थिति थियो । अतिथिका रुपमा उत्कृष्ट सदस्यहरुलाई मञ्चमा राखी सम्मान भाव प्रकट गरिएको थियो । 

बागमती नगरपालिका र बरहथवा नगरपालिका कार्यक्षेत्र रहको साकोसले ४ वटा कार्यालयहरु मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ ५ जनालाई, उत्कृष्ट ऋणीतर्फ ५ जनालाई ,बाल बचतकर्ता तर्फ ४ जना ,उत्कृष्ट समुहतर्फ कमला महिला समुह , प्रविधि सेवा संचालन तर्फ १ जनालाई र एसईई तर्फ २ जना ,प्रमाणपत्र तहमा १ जना लाई सम्मान तथा पुरस्कार घोषण गरिएको थियो ।

सम्मान तथा पुरस्कार संस्थाको वार्षिक उत्सवमा प्रदान गरिने छ । साथै ७५ वर्ष उमेर भई सकेका सदस्यहरु प्रति सम्मान गर्ने घोषण सभामा गरिएको थियो ।  

१८ र्औ वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाईति उप शाखा राजघाटको सहयोगमा ऋषिश्वर शर्माले उपलव्ध गराउनु भएको थियो । रक्तदान कार्यक्रममा ४५ जना सदस्यहरुले रक्तदान गर्नु भएको थियो । 

संस्थाका अध्यक्ष बुद्धि बहादुर तुम्सिग मगरको अध्यक्षतमा कार्यक्रम सम्पन भएको थियो भने संस्थाका सचिव श्रवण न्यौपानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सभाको उद्घाटन सत्रमा नेफस्कून सदस्य सेवा कार्यालय प्रमुख महेश बरालले साधारण सभामा सदस्यहरुको भूमिका विषयमा सदस्य शिक्षा प्रदान गर्नु भएको थियो साथै सहकारी विकास बोर्डका पूर्व निर्देशक घिमिरेले सहकारीका समयस्या र सहकारी शिक्षा बारे प्रकाश पार्नु भएको थियो ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप