सुर्यकोट साकोसद्वारा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्यकोट साकोसद्वारा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । सुर्यकोट बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । साकोसका सेयर सदस्यहरु र सम्भावित सदस्यहरुलाई लक्षित गरी ह्याम्स अस्पतालसँगको संयुक्त आयोजनामा असार ४ गते शनिबार वृहत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको साकोसकी शिक्षा उपसमितिकी संयोजक अम्बिका आचार्य क्षेत्रीले जानकारी गराउनुभयो । 

धुम्बाराहीमा अवस्थित ह्याम्स अस्पतालको २५ औं बार्षिकोत्सवको अवसरमा अस्पतालसँगको संयुक्त आयोजनामा  सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम सञ्चालन गर्न लागिएको साकोसका अध्यक्ष रामशरण सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुबाट सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराइनेछ । 

शिविरमा मुटुरोग, छालारोग, नाक कान घाँटी, स्त्री तथा प्रसुति रोग विशेषज्ञहरु सहित १९ जनाको टोली स्वास्थ्य परीक्षणमा सहभागी हुनेछन् । स्वास्थ्य परीक्षण जाँच शनिवार विहान ९ बजेदेखि ३ बजेसम्म कोटेश्वरस्थित कस्मीक ईन्टरनेशनल एकेडेमीको प्राङ्गणमा सञ्चालन हुनेछ । शिविरमा निःशुल्क इ.सि.जी. सेवा तथा औषधि वितरण समेत गरिनेछ । 

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

६ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

६ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप