४ वर्षे रणनैतिक योजना निर्माण कार्याशाला गोष्ठि सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
४ वर्षे रणनैतिक योजना निर्माण कार्याशाला गोष्ठि सम्पन्न

काठमाडौं । गोरखकाली साकोस गोरखाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा पोखरामा संस्थाको ४ वर्षे रणनैतिक योजना कार्याशाला गोष्ठि संस्थाको अध्यक्ष सुजनबाबु कुवँरको अध्यक्षता सम्पन्न भएको छ । 

संस्थाले तय गरेको रणनैतिक योजना अनुसार आगाी दिनमा संस्थालाई सहि दिशा निर्देश गर्ने भएकोले यस राणनैतिक दस्तावेजमा तय भएका सम्पूर्ण रणनैतिक योजना कार्यान्वयन गर्ने प्रविबद्धता गर्नुभएको छ ।  सो कार्यशाला गोष्ठिमा संस्थामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र अन्य उपसमितिका गरी २२ जनाको सहभागिता रहेको थियो । 

कार्यशाला गोष्ठिमा संस्थाको ४ वर्षको परिकल्पना समुदायमा आधारित उत्कृष्ट, दिगो एवं प्रतिस्पर्धी वित्तीय सहकारी संस्था तय गरिएको छ । अवाकस विश्लेषण मार्फत भावि कार्ययोजना निर्माण गरिएका थियो । उक्त गोष्ठिको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदूर खड्का र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

७ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

७ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप