समाचार
लोककल्याणकारी साकोसको प्रोवेसन कार्यक्रम अन्तर्गत अन्तिम परिक्षण सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) अन्तर्गत सञ्चालन हुने प्रोवेसन कार्यक्रम अन्तर्गत लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनको अन्तिम परिक्षण मंसिर २१ गते सम्पन्न भएको छ।
अन्तिम परिक्षण वित्तीय सुशासन, संस्थागत व्यवस्थापन, पारदर्शिता र सदस्य‑हित संरक्षणका ५० भन्दा बढी मापदण्ड अनुसार मूल...