समाचार
दोलखामा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न
दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना तथा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको व्यवस्थापनमा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम पौष १६ गते सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य कृष्ण बहादुर गौतमले गर्नुभएको थियो भने...