समाचार
नारायणी साकोसको बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न
चितवन । भरतपुर –५, नारायणपुर स्थित नारायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व २०८०/८१ को बार्षिक योजना (नीति तथा कार्यक्रम ) तर्जुमा गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशव वहादुर पौडेलको अध्यक्षता , भरतपुर–५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका सह–सचिव तथा प्रोवेशन कार्यदल...