समाचार
सहज साकोस स्क्यान कार्यक्रममा आबद्धताका साथ स्थलगत सुपरिवेक्षण
बागलुङ । सहज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ नगरपालिका २, बागलुङ, नेफ्स्कूनद्धारा संचालित नियमित निरीक्षण अनुगमन कार्यक्रमको स्थलगत सुपरिवेक्षण तथा स्क्यान कार्यक्रममा सम्झौता पुस १६ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपन...