समाचार
दोलखामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
दोलखा । नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालयकोे आयोजनामा दोलखाको चरिकोटमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला वैशाख १३ गते सम्पन्न भएको छ ।
नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य कृष्ण बहादुर गौतमको अध्यक्षतामा सम्पन्न कार्यशालाको प्रमुख अतिथिमा प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का...