समाचार
मकवानपुर स्थित जागरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मकवानपुर । मकवानपुर गढी गा.पा ३ मकवानपुर स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लि. को नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण जेठ ०२ गते सम्पन्न गरेको छ ।
संघले सुपरिवेक्षणमा सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाएको हो ।
बचत,...