समाचार
चितवनको सर्वशक्ति साकोस एक्सेस कार्यक्रममा आबद्ध
चितवन । भरतपुर महानगरपालिका - १२, चितवनस्थित सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लि.एक्सेस कार्यक्रममा आबद्ध भएको छ । नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध संस्था अब एक्सेस कार्यक्रममा पनि आबद्ध भएको हो । एसियाली ऋण महासंघले विकास गरेको उक्त कार्यक्रम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा लागु ग...