समाचार
हातेमालो साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण
मकवानपुर । हेडौंटास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.को रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न भएको छ ।
नेफ्स्कूनको प्राविधिक सहजीकरणमा हेटौंडामा पौष १५ देखि १७ गतेसम्म सञ्चालित योजना निर्माण गोष्ठीमा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सयोजक एवम् सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचा...