समाचार
सहकारी क्षेत्र सुधार सुझाव कार्यदललाई बचत ऋण सहकारी अभियानले बुझायो १० बुँदे सुझाव
काठमाडौं । बचत तथा ऋण सहकारी अभियानको तर्फबाट आज नेफ्स्कूनले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक एवम् राष्ट्रिय योजना आयोगका सदस्य डा. जय कान्त राउतलाई सहकारीका समसामयिक परिस्थितिभित्र तत्काल सुधार गर्न सकिने विषयहरु सम्बन्धमा सुझाव पेश गरेको छ ।
राष्ट्रिय योजना आयोगको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्...