समाचार
परिस्थिति अनुकूल रणनीतिक योजना तयार गर्न सिवाईसी साकोसलाई नेफ्स्कून अध्यक्षको आग्रह
बागलुङ । २०८० फागुन १९ गतेदेखि बागलुङ बजारमा सीवाईसी साकोसको ३ दिने '४ वर्षीय रणनीतिक व्यावसायिक योजना तर्जुमा गोष्ठी' सुरुवात भएको छ । ३ दिन सम्म चल्ने गोष्ठीमा संस्थाका केन्द्रीय संचालकहरु, २५ वटा सेवाकेन्द्रबाट प्रतिनिधिहरु तथा कर्मचारीहरुलाई नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक ईन्द्रराज ज्योति पौडेल र विकू स...