समाचार
किसान कल्याण साकोसको २९औं स्थापना दिवस सम्पन्न
काठमाडौं । सुनसरीको इटहरीस्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९औं स्थापना दिवस कार्तिक १३ गते मंगलबार एक भव्य कार्यक्रम गरी मनाएको छ ।
संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी रहनुभएको थियो । का...