श्री दुध पोखरी साकोसमा नेफ्स्कूनको नियमित सुपरिवेक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री दुध पोखरी साकोसमा नेफ्स्कूनको नियमित सुपरिवेक्षण 

कास्की । कास्की महानगरपालिका–१२ स्थित श्री दुध पोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत स्थलगत सुपरिवेक्षण असार ०३ गते सम्पन्न भएको छ ।

सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण तथा सुशासन र दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले नेफ्स्कूनले नियमित रूपमा स्थलगत अनुगमन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणसँग सम्बन्धित विभिन्न विषयहरूमा अध्ययन तथा मूल्याङ्कन गरिएको थियो । यस अन्तर्गत बचत तथा ऋण परिचालनको अवस्था, ब्याजदर व्यवस्थापन, वार्षिक योजनाको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण निवारण नीतिको पालना, नियामकीय निकायबाट प्राप्त निर्देशनहरूको कार्यान्वयन, भाखा नाघेको ऋण असुलीको अवस्था, संस्थाको समग्र आर्थिक स्थिति तथा सदस्यलाई उपलब्ध गराइएका सेवा–सुविधाको समीक्षा गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले सुपरिवेक्षणका क्रममा संस्थाका पदाधिकारी तथा व्यवस्थापनलाई आवश्यक सुझाव तथा परामर्श प्रदान गर्नुभएको थियो । संस्थाको सुशासन, वित्तीय अनुशासन तथा सदस्यकेन्द्रित सेवामा थप सुधार गर्दै लैजान सुझाव दिनुभएको छ ।

सुपरिवेक्षणबाट प्राप्त सुझावहरूलाई सुधारउन्मुख ढंगले कार्यान्वयन गर्दै संस्थाको सेवा प्रवाह र व्यवस्थापनलाई अझ प्रभावकारी तथा व्यवस्थित बनाउने प्रतिबद्धता साकोसले गरेको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप