मोरङको रेमिट साकोसको १३औँ स्थापना दिवसमा २५ पिन्ट रगत संकलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको रेमिट साकोसको १३औँ स्थापना दिवसमा २५ पिन्ट रगत संकलन

मोरङ । ग्रामथान गाउँपालिका २ झोराहाट स्थित रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्था स्थापनाको १३औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । 

बि.स २०६९ साल माघ २८ गते तत्कालिन डिभिजन सहकारी कार्यालय मोरङमा दर्ता भएको यस साकोसले १३औँ स्थापना दिवसको अवसरमा, नेपाल रेडक्रस सोसाइटी झोराहाट शाखाको प्राबिधिक सहयोगमा २५ पिन्ट रगत संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

संस्थाका अध्यक्ष श्री उमा घिमिरेको अध्यक्षता तथा झोराहाट क्षेत्रका प्रतिष्ठीत ब्यक्तीहरुको आतिथ्तामा सम्पन्न भएको थियो । नेफ्स्कूनको स्क्यान कार्यक्रममा सहभागी संस्थाको २५ करोड भन्दा बढीको कारोबार रहेको तथा ३६०० भन्दा बढी शेयर सदस्यलाई  बर्ष भरी बिभिन्न कार्यक्रम मार्फत सेवा दिइरहेको  संस्थाका ब्यवस्थापक आस्था भट्टराईले जानकारी दिनुभयो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप