“संगम आयआर्जन साकोसद्वारा पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न, ४५ सदस्यको सहभागीता”
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“संगम आयआर्जन साकोसद्वारा पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न, ४५ सदस्यको सहभागीता”

धादिङ । संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धादिङले आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि तथा सहकारी नेतृत्वप्रति आवश्यक ज्ञान अभिमुखीकरण गर्ने उद्देश्यसहित एकदिने पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रम मंसिर १० गते सम्पन्न भएको हो।

कार्यक्रममा ४५ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सहकारीको सुशासन, सदस्यको दायित्व र भूमिका, नेतृत्व विकास, सहकारी क्षेत्रमा अपनाउनु पर्ने पारदर्शिता एवं उत्तरदायित्वका विषयमा विस्तृत जानकारी प्राप्त गरेका थिए। अभिमुखिकरणले सहकारी व्यवस्थापनमा सदस्य–नेतृत्वको सहभागिता कस्तो रूपमा प्रभावकारी बन्न सक्छ भन्नेबारे समेत व्यावहारिक दृष्टिकोण प्रदान गरेको संस्थाले जनाएको छ।

कार्यक्रमको सञ्चालन सहकारीकी सचिव कविता छत्कुलीले गर्नुभएको थियो। भने नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीप राज ढकालले प्रशिक्षण सामग्री प्रस्तुत गर्दै सहकारी क्षेत्रको वर्तमान चुनौती, अवसर, जोखिम व्यवस्थापन, सदस्य शिक्षाको महत्व तथा सहकारी संचालनमा आवश्यक प्राविधिक पक्षबारे सहजीकरण गर्नुभएको थियो।

संगम आयआर्जन साकोसले यस्ता कार्यक्रमले सहकारी तथा सदस्यहरूको क्षमतामा थप वृद्धि हुने विश्वास व्यक्त गरेको छ। संस्था भविष्यमासमेत सदस्य विकास तथा संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ।

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

३ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप