संगम साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संगम साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रको सुशासन, दिगोपना, पारदर्शिता र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बचत तथा ऋण सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सोही कार्यक्रमअन्तर्गत नेफ्स्कूनले संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढी–कैलाली को स्थलगत सुपरिवेक्षण कार्तिक २९ गते सम्पन्न गरेको छ।

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँगको सहकार्य–समन्वयमार्फत नीति, निर्देशिका, मापदण्ड र कार्यविधिहरूको कार्यान्वयनमा समर्थ बनाउँदै सदस्यहरूको आर्थिक विकास, सुशासन प्रत्याभूति र बचतकर्ताको विश्वास मजबुत गर्नु रहेको छ। निरीक्षणका क्रममा सहकारीको पूँजी पर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, लेखा तथा आन्तरिक सुशासन, MIS अद्यावधिक, AML/CFT, र भाखा नाघेका ऋण असुली लगायतका विषयहरूको मूल्यांकन गरिएको थियो। स्क्यानका सूचकहरूमा अभ्यास गराई सहकारीको समग्र अवस्था विश्लेषण गरिनुका साथै वित्तीय जोखिम व्यवस्थापनका पक्षमा सुधारात्मक सुझावहरू प्रस्तुत गरिएको छ। सुपरिवेक्षणमा सहकारीका बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबार, सदस्यहरूले पाउनुपर्ने सेवा–सुविधा, लाभांश, समावेशी सहभागिता, नेतृत्वको पारदर्शिता, निर्णय प्रक्रियाको उत्तरदायित्व, सम्भावित आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका बिन्दुहरू पनि समग्र रूपमा मूल्यांकन गरिएको थियो।

संघका तर्फबाट अनुगमन अधिकृत प्रबिण अधिकारी ले स्थलगत अनुगमन गर्नुभएको थियो। सहकारीको तर्फबाट अध्यक्ष मनमोहन बिष्ट, व्यवस्थापक बसन्ती कुमारी ऐर सहित व्यवस्थापनतहका कर्मचारीहरूको सहभागिता रहेको थियो। सुपरिवेक्षणपछि सहकारीले पल्स मापदण्डअनुसारका सूचकहरूलाई निरन्तरता दिने तथा नयाँ सिफारिसहरूलाई सञ्चालक समितिको बैठक मार्फत छलफल गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप