पोखराका रतन पाण्डे र सार्दिखोला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराका रतन पाण्डे र सार्दिखोला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध..

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ल्याएको स्क्यान कार्यक्रममा पोखरा स्थित दुइ साकोस रतन पाण्डे बचत तथा ऋण सहकारी संस्था लि. र सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्तिक १२ गते स्क्यान कार्यक्रममा आबद्धता जनाएका छन् ।

पोखरा १३ आर्वा,कास्की रतन पाण्डे साकोसका निं अध्यक्ष बसन्त शर्मा,सचिव देवराज पौडेल,सह सचिव शरदचन्द्र बराल, व्यवस्थापक नित्यानन्द अधिकारी र नेफ्स्कून अनुगमन सहायक दिप्ती आचार्य र दिनेश थापाको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत सुरज चालिसे र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष नारायण प्रसाद बरालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

पोखरा  माछापुच्छ्रे गाउँपालिका,कास्की सार्दिखोला साकोसका अध्यक्ष गिरिधारी आचार्य,लेखा समिति संयोजक मिरा आचार्य, नेफ्स्कून अनुगमन सहायक दिप्ती आचार्य र दिनेश थापाको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत सुरज चालिसे र दोस्रो पक्ष साकोसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दराज आचार्यको हस्ताक्षर सहित सम्झौता सम्पन्न भएको थियो । 

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । संघको ३८ औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप